होटल डेल अन्नपूर्ण – Nepal Press
होटल डेल अन्नपूर्ण

अन्नपूर्ण होटल केही समयका लागि पूर्ण बन्द

काठमाडौं । केभिड–१९ का कारण पर्यटक नआएपछि होटल डेल अन्नपूर्ण केही समयका लागि पूर्णरुपमा बन्द भएको छ । काठमाडौंस्थित पाँचतारे होटलका रुपमा रहेको डेल अन्नपूर्णले खर्च धान्न नसकेपछि बन्द गरिएको संचालक समूहले जानकारी दिएको छ । होटलकी संचालिका सृजना राणाले होटल तत्कालका लागि बन्द भएको बताएकी छन् । अन्नपूर्ण...