होटललाई क्वारेन्टिन – Nepal Press
होटललाई क्वारेन्टिन

विदेशबाट आउनेलाई क्वारेन्टिनका लागि ७८ होटल तोकिए (सूचीसहित)

काठमाडौं । सरकारले दुई देश (टर्की र कतार) का लागि नियमित उडान खुलाएसँगै विदेशबाट फर्किने यात्रुका लागि नयाँ मापदण्डसहितको ७८ वटा होटललाई क्वारेन्टिन तोकेको छ । पर्यटन विभागले ७ वटा पाँचतारे, ७ वटा चार तारे, २ वटा रिसोर्टसहित नयाँ होटल तोकेको हो । क्वारेन्टिन तोकिएका होटलमा कम्तिमा २० कोठा...