होटललाई आइशोलेसन – Nepal Press
होटललाई आइशोलेसन

शर्तसहित होटललाई आइशोलेसन बनाउन दिन्छौंः हान

काठमाडौं । स्वास्थकर्मीसँगै आवश्यक स्वास्थ्य उपकरण भए होटललाई आइशोलेसन बनाउन सकिने होटल एशोसियसन आफ नेपाल(हान)ले बताएको छ । कोरोना संक्रमण दर बढिरहेका बेला हानका उपाध्यक्ष विनायक शाहले सरकारले सबै स्वास्थ्य उपकरण र मापदण्ड पूरा गरी होटललाई आइशोलेसन बनाउन सकिने बताएका हुन् । अघिल्लो वर्षबाटै होटललाई आइशोलेसन बनाउने अभ्यास सुरु...