हैटी – Nepal Press
हैटी

हैटीका राष्ट्रपति मोइजेको हत्या, गम्भिर घाइते फस्टलेडी अस्पताल भर्ना

हैटी । बन्दुकधारीले हैटीका राष्ट्रपति जोभेनेल मोइजेको हत्या गरेका छन् । निजी निवासमा बसिरहेका राष्ट्रपतिमाथि सशष्त्र आक्रमण हुँदा राष्ट्रपतिकी पत्नी घाइते भएकी छिन् । घाइते राष्ट्रपति पत्नीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । हैटीका अधिकारीहरुका अनुसार स्थानीय समयानुसार बुधबार बिहान १ बजे उक्त आक्रमण भएको थियो । स्पेनी भाषा...