हेलेन क्लार्क – Nepal Press
हेलेन क्लार्क

न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीद्वारा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल

काठमाडौं । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड-१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेकी छिन् । न्युजिल्यान्डकी ३७ औ प्रधानमन्त्री क्लार्कले नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेकोे क्लार्कले ट्विट गरेकी छिन् । ‘नेपाल कमजोर क्षमताको...