हेलिराइड – Nepal Press
हेलिराइड

रिचार्जरको ‘भ्यालेन्टाइन’ अफर ५ हजार ९९९ मा ‘हेलिराइड’, शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दी

काठमाडौं । नेपाली इकमर्स मोबाइल एप रिचार्जरले ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ । रिचार्जरबाट पोखरा साइट सीन बुकिङ् गर्नेले ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलिराइड अफर ल्याएको हो । अफरमा सहभागी हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ । यसका...