हेम-सरिता फाउन्डेसन – Nepal Press
हेम-सरिता फाउन्डेसन

विपन्न विद्यार्थीलाई हेम-सरिता फाउन्डेसनले घोषणा गर्‍यो १० हजार डलरको छात्रवृत्ति

काठमाडौं । आर्थिक समस्याले उच्च शिक्षा अध्ययन गर्न नसकिरहेका दक्षिण एसियाली विपन्न विद्यार्थीका लागि हेम–सरिता पाठक फाउन्डेसनले छात्रवृत्ति दिलाउने भएको छ । नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तानका विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्ने भएका छन् । फाउन्डेसनले विज्ञप्ती जारी गर्दै उच्च शिक्षा अध्ययन गर्न नसकेका र निम्न...