हेमराज चन्द्रपल – Nepal Press
हेमराज चन्द्रपल

हेमराज चन्द्रपलले विराटनगर वारियर्सबाट ईपीएल खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका क्रिकेटर हेमराज चन्द्रपलले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । चन्द्रपललाई तेस्रो अन्तर्राष्ट्रिय खेलाडीको रूपमा टोलीमा भित्र्याएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । उनले वेस्ट इन्डिजबाट ६ वटा एकदिवसीय खेलहरू खेलेका छन् । भने क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता विभिन्न टी-...