हेटौंडा अस्पताल – Nepal Press
हेटौंडा अस्पताल

हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा

काठमाडौं । हेटौँडास्थित हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो । अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस सुरु गरिएको छ । यस सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर...