हुलाक सेवा विभाग – Nepal Press
हुलाक सेवा विभाग

चिठ्ठी र कार्गो विदेश ओसारपसार गर्न निगम र हुलाक सेवा विभागबीच सम्झौता

काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसारपसारका लागि सम्झौता भएको छ । निगमको महाप्रबन्धक डिमप्रसाद पौडेल र हुलाक सेवा विभागको तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौतासँगै निगमले आफूले उडान भर्ने सबै क्षेत्रमा चिठ्ठी तथा कार्गो...