हुलाक टिकट – Nepal Press
हुलाक टिकट

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन (भिडिओ)

काठमाडौं । सरकारले राष्ट्रकवि स्व.माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताएका छन् ।...