हुलाकी राजमार्ग – Nepal Press
हुलाकी राजमार्ग

हुलाकी सडकको बलान-सिरहा खण्डमा कालोपत्र सुरु

सिराहा । हुलाकी सडकअन्तर्गत बलान-सिरहा खण्डमा कालोपत्र शुरु भएको छ । नेपालकै पुरानो राजमार्गका रूपमा रहेको हुलाकी सडकको पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजार खण्डमा कालोपत्रे सुरु गरिएको हो । सिरहा नगरपालिका–१९ देखि औरही गाउँपालिका–४ लवटोलियासम्मको करीब पाँच किलोमिटर सडक कालोपत्र सकिएको छ । करीब २९ किलोमिटरको उक्त...