हुम्ला – Nepal Press
हुम्ला

हुम्लामा गठबन्धनले टुंग्यायो भागबण्डा: माओवादीको भागमा चार, कांग्रेसलाई तीन तह प्रमुख

काठमाडौं । सत्ता गठबन्धनले आसन्‍न स्थानीय तहको निर्वाचनका लागि हुम्लाका पालिकामा सिट भागवण्डा गरेको छ । सहमतिअनुसार माओवादी केन्द्रले चार गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेसले तीन गाउँपालिका अध्यक्षको उम्मेदवार पाउने भएको छ । नेकपा एकीकृत समाजवादीले भने तीन गाउँपालिकामा उपाध्यक्षको भाग पाएको छ । ताजाकोट, चंखेली, सिमकोट र नाम्खा...