हुमन राइट्स वाच – Nepal Press
हुमन राइट्स वाच

भाइरस नियन्त्रणमा तत्काल कदम चाल्न नेपाललाई हुमन राइट्स वाचको आग्रह

न्यूयोर्क । नेपालमा भयावहरुपमा फैलिइरहेको कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न अधिकारवादी अमेरिकास्थित अधिकारवादी संगठन हुमन राइट्स वाचले सरकारलाई आग्रह गरेको छ । विज्ञप्ती जारी गर्दै संगठनले वैदेशिक सहायता लिएर भएपनि सरकारले अक्सिजन, भेन्टिलेटर र थेरापिक ड्रग्सजस्ता अत्यावश्यक स्वास्थ्य सामाग्रीको उपलब्धतामा जोड दिनुपर्ने आग्रह गरेको छ । ‘नेपालको...