हुण्डी कारोबार – Nepal Press
हुण्डी कारोबार

कुलेश्वरको फलफूल बजारबाट १८ लाखसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं । काठमाडौं महानरगपालिका -१४ कुलेश्वरस्थित फलफूल बजारबाट हुण्डी कारोबारको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका १४ कुलेश्चर बस्ने नुवाकोटका ३७ वर्षीय नवराज कार्की, २७ वर्षीय सुमन थापा र भारत बिहार घर भएका ५६ वर्षीय...