हुण्डी कारोबारी – Nepal Press
हुण्डी कारोबारी

१६ लाखसहित कालिमाटीबाट पक्राउ परे हुण्डी कारोबारी

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटीबाट नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ का २५ वर्षीय अमर नारायण दास रहेका छन् । उनलाई १६ लाख २० हजार ९ सय रुपैयाँसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।कालिमाटी क्षेत्रमा हुण्डी कारोबार...