हुण्डाई – Nepal Press
हुण्डाई

हुन्डाईको ‘नयाँ कोना इलेक्ट्रिक’ नेपाली बजारमा

काठमाडौं । हुन्डाई अटोमोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लञ्च गरेको छ । नेपाली बजारमा विगत २ वर्षदेखि बिक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ । कम्पनीका अनुसार नयाँ कोनामा स्मार्ट...