हुकम – Nepal Press
हुकम

हुकमले भन्यो- खोप आयातमा कमिसनको आरोप गलत

काठमाडौं । व्यवसायी सुरज वैद्यले कोरोनाविरुद्धको खोप भारतबाट ल्याउन कमिसन मागेको आरोप अस्वीकार गरेका छन् । भारतको पूणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशील्ड भ्याक्सिन आयात गर्न कमिसन माग गरेको भन्ने आरोपमा उनले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएका हुन् । वैद्य सिरमका लागि नेपालस्थित आधिकारिक बिक्रेता हुन् । भारतमा पछिल्लो समय कोरोना...