हिल्सा – Nepal Press
हिल्सा

‘हिल्सामा सीमा मिचिएको छैन, मुख्यमन्त्री किन आउनु भयो थाहा भएन’

सुर्खेत । कर्णालीको हिल्सा–लिमिलाप्चा क्षेत्रमा चीनले सीमा मिचेको भन्ने हल्लापछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद जीवनबहादुर शाही विवादित क्षेत्रको निरीक्षणमा गएको भनिएको छ । तर, विवादित क्षेत्र रहेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले भने मुख्यमन्त्री सीमा क्षेत्र अवलोकन गर्न गएको कुरा स्वीकार्दैनन् । उनका अनुसार उक्त क्षेत्रमा...