हिरोइन – Nepal Press
हिरोइन

लागुऔषध हेरोइनसहित दुई युवा पक्राउ

कन्चनपुर । सुरक्षा संयन्त्र निषेधाज्ञा कार्यान्वयनमा लागेकाे बेला भारतसँग सिमाना जोडिएको कञ्चनपुरका दुई युवा लागूऔषधसहित पक्राउ परेका छन । कञ्चनपुर प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका-१० स्थित नेपाल-भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तर...