हिरासत – Nepal Press
हिरासत

थुनुवा मृत्यु प्रकरण : डीएसपीसहित २ प्रहरीमाथि कारवाही, सहमतिपछि परिवार शव बुझ्न तयार

अधिकारकर्मीको रोहबरमा मृतक पल्टु रबिदासको परिवार र प्रमुख जिल्ला अधिकारीबीच घटनाको चार दिनपछि आज दुई बुँदे सहमति भएको छ ।