हिरासतभित्रै आत्महत्या – Nepal Press
हिरासतभित्रै आत्महत्या

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्रै आत्महत्या

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा आज विहान एक थुनुवाले आत्महत्या गरेका छन् । धनुषा प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार लक्ष्मीनिaयाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले आत्महत्या गरेका हुन् । उनी कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका थिए । थुनुवा रबिदासले आफूले लगाउने गञ्जी च्यातेर पासो...