हिमेष पन्त – Nepal Press
हिमेष पन्त

सूर्यको झण्डा देखाउँदै कमेडी च्याम्पियन हिमेशले भने- ओली र प्रचण्ड कसको हो दावी गर्न आउनू

काठमाडौं । सूर्य चिन्ह कसको भन्ने घरझगडा नेकपामा चर्किएको छ । निर्वाचन आयोगले समेत सूर्य चिन्ह कुन पार्टीको भन्ने निर्णय गर्न सकेको छैन । प्रचण्ड–नेपालको समूह र केपी ओलीको नेकपाले आ–आफ्ना भएको दाबी गरिरहेका छन् । यी दुबै समूहले राजधानीका सडकमा शक्ति प्रदर्शन गरिरहेका छन् । हप्तैपिच्छे सभा हुन्छन्...