हिमाल शर्मा – Nepal Press
हिमाल शर्मा

प्रचण्ड-माधव पक्षका दुई जिल्ला सचिवले अस्वीकार गरे जिम्मेवारी

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षका नेता हिमाल शर्मा काठमाडौं जिल्ला कमिटीको सचिवको जिम्मेवारीमा नबस्ने भएका छन् । तत्कालीन माओवादी केन्द्रको काठमाडौं जिल्ला कमिटी अध्यक्ष रहेका शर्माले दुई पार्टी एकीकरण गर्ने सन्दर्भमा आफूले सचिवको जिम्मेवारी स्वीकार गरे पनि पुनः त्यही जिम्मेवारीमा नरहने बताए। ‘जिल्लाको सचिवमा म रहन्न’...