हिमाल आरोहण – Nepal Press
हिमाल आरोहण

रुस र युक्रेनसहित ७० देशका ७३८ जनाले लिए हिमाल आरोहणको अनुमति

काठमाडौं ।यसवर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्न रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई आरोहणको अनुमति दिएको हो । विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन् । यसवर्ष सबैभन्दा बढीले विश्वको सर्वोच्च...