हिमालय बैंक – Nepal Press
हिमालय बैंक

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भयो मर्जर सम्झौता

काठमाडौं । हिमालय बैंक र नेपाल इन्भेष्टमेण्टबीच मर्जसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । इन्भेष्टमेण्ट बैंक तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुल्सीराम गौतमले हस्ताक्षर गरेका छन् । यी बैंकहरू एकआपसमा गाभिएसँगै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेका छन् । मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल...