हिमालयसम्शेर जबरा – Nepal Press
हिमालयसम्शेर जबरा

स्व. हिमालय शमशेरको कालजयी अन्तर्वार्ता (एक ऐतिहासिक दस्तावेज)

राणा प्रधानमन्त्री देव शमशेरका खलक हुन् हिमालय शमशेर । राणा परिवारका भए पनि उनमा प्रजातन्त्रको चेत थियो । उनी स्वयम् राणाविरोधी आन्दोलनमा सक्रिय सहभागी भएका थिए ।