हिमानी शाह – Nepal Press
हिमानी शाह

हिमानी कोषको शाखा अष्ट्रेलियामा, हिमानीले दिइन् भिडियो सन्देश

पूर्व युवराज्ञी हिमानी शाहले सञ्चालन गरेको सेवामुलक संस्था हिमानी कोषको कार्यक्षेत्र अब अन्य देशमा पनि बिस्तार हुने भएको छ । नेपाल बाहिर पहिलोपटक अष्ट्रेलियामा हिमानीले सो संस्थाको शाखा स्थापना गरेकी छन् । शाखा उद्घाटनका अवसरमा भिडियो सन्देश जारी गर्दै हिमानीले अष्ट्रेलियामा हिमानी कोष दर्ता भइसकेको जानकारी दिइन् । अन्य...