हिमआँधी – Nepal Press
हिमआँधी

अमेरिकामा अहिलेसम्मकै चिसो हिमआँधी, १४ जनाको मृत्यु, टेक्ससमा २ दिनदेखि अन्धकार

टेक्सस – आइतबारदेखि चल्न थालेको हिउँसहितको चिसो आँधीले चार अमेरिकी राज्यमा १४ जनाको मृत्यु भएको छ । अहिलेसम्मकै चिसो आँधी भनिएको यो तुफानको कारण टेक्सस राज्यमा दुई दिनदेखि विद्युत छैन । बिजुली नहुँदा टेक्सस राज्यका बासिन्दालाई न्यानो भइरहन मुस्किल भएको छ । ह्युस्टनको एउटा घरमा हिटर तताएर न्यानो हुन...