हिन्दू धर्म – Nepal Press
हिन्दू धर्म

बदलिए विमलेन्द्र : धर्म निरपेक्षताको भारी बिसाएर कांग्रेस सभापतिमा दाबेदारी

राजनीतिक उद्देश्यका लागि खोलिएको सम्पर्क कार्यालय कुनै धार्मिक अनुष्ठानभन्दा कम थिएन । निधि स्वयं रुद्राक्ष र सयपत्री फूलको माला लगाएर कार्यक्रममा उपस्थित थिए । सम्बोधनको क्रममा उनले सबै धर्मको सम्मान कांग्रेसको एजेण्डा भएको बताए ।