हिन्दु स्वयंसेवक संघ – Nepal Press
हिन्दु स्वयंसेवक संघ

हिन्दु स्वयंसेवक संघद्वारा चेपाङ समुदायलाई खाद्यान्न वितरण

चितवन । हिन्दु स्वयंसेवक संघ नेपाल र मारवाडी सेवा केन्द्रले संयुक्त रूपमा चितवनका विपन्न चेपाङ समुदायलाई खाद्यान्न उपलब्ध गराएका छन् । चितवन राप्ती नगरपालिका– ११ का जुमलिङ, किरनटार, जोङग्वाङ, रेपाक, ठकुरी भन्ज्याङ, बेलगाउँ, सिमलडाँडालगायतका आठ गाउँका २ सय ३० परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो । चामल, दाल, तेल,...