हिन्दु राज्य – Nepal Press
हिन्दु राज्य

नरेन्द्र मोदीका भाइ बने विश्व हिन्दू महासंघ भारतको अध्यक्ष

काठमाडौं । विश्व हिन्दू महासंघको भारत देशीय राष्ट्रिय अध्यक्षमा प्रह्लाद दास दामोदर राव मोदी चयन भएका छन् । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सम्हाल्दै आएको अध्यक्ष पद अब मोदीले अन्तरिम अध्यक्षको रुपमा जिम्मेवारी पाएका छन् । योगी आदित्यनाथ विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत भएको र उनी अहिले उत्तरप्रदेशको मुख्यमन्त्री समेत...