हिन्दी सिनेमा – Nepal Press
हिन्दी सिनेमा

भारतीय अभिनेता दिलिप कुमारको निधन

एजेन्सी । हिन्दी सिनेमाका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज विहान निधन भएको छ । बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे अन्तिम स्वास लिएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् । पछिल्लो समय उनी गम्भीर विरामी थिए । एक...