हितेन्द्रदेव शाक्य – Nepal Press
हितेन्द्रदेव शाक्य

कुलमानविरुद्ध हितेन्द्रदेव शाक्यको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङको नियुक्ति गैरकानूनी भन्दै परेको रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । प्राधिकरणको प्रवन्ध निर्देशकबाट उर्जा आयोगमा सरुवा गरिएका हितेन्द्रदेव शाक्यले आफू वैधानिक रुपमा नहटाइएको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफ्नो पुनर्वहालीका लागि...