हिक्मत चाैधरी – Nepal Press
हिक्मत चाैधरी

रुपन्देहीका अग्रज पत्रकार चौधरीको कोरोना संक्रमणबाट निधन

रूपन्देही । कोरोना संक्रमणबाट रूपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ । दुई साताअघि संक्रमणमा परेका चौधरीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको हो । पत्रकार महासंघको निवर्तमान कार्यसमितिको सदस्य रहेका उनी रेडियो लुम्बिनीमा कार्यरत रहेका थिए । तिलोतमा ५ मणिग्राम निवासी ६१ वर्षीय चौधरी...