हिउँदे अधिवेशन – Nepal Press
हिउँदे अधिवेशन

पुनःस्थापित संसद कामविहीन, हिउँदे अधिवेशन अन्त्य गर्न सरकारलाई दवाव

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन शुरु भएको डेढ महिनासम्म पनि संसदले कुनै विजनेश अघि बढाउन नसकेपछि ‘हाउस’अन्त्य गर्न सरकारमाथि दवाव बढेको छ । पुनःस्थापित संसदले अहिलेसम्म संविधान अनुसार हुनुपर्ने अध्यादेशसमेत अघि बढाउन सकेको छैन । कार्यपालिका र व्यवस्थापिकाबीच समन्वय हुन नसक्दा प्रतिनिधिसभा कामविहीन बनेको हो । प्रधानमन्त्री र सभामुखबीच...