हिंसा सम्बोधन – Nepal Press
हिंसा सम्बोधन

महामारीमा हिंसा तत्काल सम्बोधन गर्न प्रहरीले गर्‍यो गुनासो सुन्ने व्यवस्था

काठमाडौं । नेपाल प्रहरीले कोभिड-१९ को महामारीको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थाका जो कोही विरुद्ध हुनसक्ने घरेलु, यौनजन्य वा अन्य लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्ने जनाएको छ । प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसालाई तत्काल सम्बोधन...