हिंसात्मक झडप – Nepal Press
हिंसात्मक झडप

भारतका दुई राज्यको सीमामा झडप, ६ जना प्रहरीको मृत्यु

एजेन्सी। भारतको असम-मिजोरम सीमा क्षेत्रमा हिंसात्मक झडप हुँदा आसाम राज्यका ६ जना प्रहरीले ज्यान गुमाएका छन् । दुई राज्यको सीमा क्षेत्रमा मिजोरम तर्फबाट आएका केही अराजक समूहले ढुँगामुढा गरेको आसाम प्रहरीले आरोप लगाएको छ । आसाम प्रहरीले शुरुमा ढुँगा मुढा गरेको समूहबाट फायर खोलेको र झडपमा आफ्नो तर्फका ६...