हिंसात्मक गतिविधि – Nepal Press
हिंसात्मक गतिविधि

प्रहरीको रेकर्डः दुई वर्षमा के-के गर्‍याे विप्लव समूहले ?

काठमाडौं । केही समयदेखि हिंसात्मक आन्दोलनमा सक्रिय विप्लव नेतृत्वको नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा फर्किने भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव एक साथ कार्यक्रममा देखिंदैछन् । विप्लव समूहले घोषितरुपमा सशस्त्र आन्दोलन नगरे पनि उसले विभिन्न हिंसात्मक गतिविधिहरु गर्दै आएको थियो । दुई वर्षअघि एनसेल...