हाशिवरात्रि – Nepal Press
हाशिवरात्रि

जनकपुरमा महाशिवरात्रिको रौनक (तस्वीरहरु)

जनकपुरधाम । महाशिवरात्रिको अवसरमा जनकपुरस्थित शिव चोकमा रहेको शिवालयमा पूजापाठ गर्नेहरुको घुँइचो लागेको छ । ऐतिहासिक गंगा सागर पोखरीमा स्नान गरी भक्तजनहरुले शिवालयमा पूजा आराधना गरिरहेका छन् । पूजापाठ गर्न बिहानैदेखि भक्तजनहरु लाइन लागेका छन् । पूजा आराधना गर्नेहरुको भीडका कारण सडक नै जाम भएको छ । भगवान शिवलाई...