हावाहुरीसहित वर्षा – Nepal Press
हावाहुरीसहित वर्षा

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् । प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने...