हाम्रो टिम – Nepal Press
हाम्रो टिम

नि:शुल्क खाना खुवाइरहेको ‘हाम्रो टिम’ विरुद्ध किन उत्रिए स्थानीय ? यस्तो छ अन्तरकथा

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटक-पटक उनीहरूलाई आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनुपरेको बताए । ‘उहाँहरूको अभियानप्रति हाम्रो विमती छैन,’ सापकोटाले भने, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि महानगरको योजनामा अटेर र अवरोध गर्ने कुरा उचित होइन ।’