हाफ म्याराथन – Nepal Press
हाफ म्याराथन

धनगढी हाफ म्याराथनमा दुर्गाको ह्याट्रिक

कैलाली । धनगढी हाफ म्याराथनको सातौ संस्करणको उपाधिमा जुम्लाका दुर्गा बहादुर बुढाले ह्याट्रिक गरेका छन् । २१ दशमलक १ किलोमीटरको दुरी १ घण्टा ०६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै बुढाले लगातार तेस्रो पटक उपाधि जितेका हुन् । उपाधिसँगै बुढाले नगद ५५ हजार ५ सय ५५ रूपैयाँ नगद...