हात्ती आक्रमण – Nepal Press
हात्ती आक्रमण

कन्चनपुरमा हात्तीको आक्रमणबाट २ जनाको मृत्यु

कैलाली । कन्चनपुरमा जंगली हात्तीले कुल्चेर २ जनाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका-१२ कलागौडी मा ५५ वर्षका ध्वज बहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको हात्तीले कुल्चिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाउँमा हात्ती पसेको होहल्ला भएपछि भाग्ने क्रममा कार्की दम्पतीलाई उनीहरुको घरको...