हाई नेपाल – Nepal Press
हाई नेपाल

पर्यटन प्रवर्द्धनमा हाई नेपालको प्रयास, प्याकेजमा र्‍याफ्टिङदेखि प्याराग्लाइडिङसम्म

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि हाई नेपाल प्रालिले विभिन्न प्याकेजसहितको कार्यक्रम ल्याएको छ । कोरोना कहरका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न सहुलियतपूर्ण प्याकेजहरु ल्याइएको हाई नेपालका सिइओ समीर जिसीले जानकारी दिए । हाई नेपालको प्याकेजमा नेपालका विभिन्न पर्यटकीय स्थलको अवलोकन र भ्रमणसँगै र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पलगायत छन् ।...