हस्तान्तरण – Nepal Press
हस्तान्तरण

नेपालका २३ अस्पताललाई जापानले दियो स्वास्थ्य सामाग्री

काठमाडौं । जापानले नेपालका २३ अस्पताललाई पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम प्रदान गरेको छ । जापनी राजदुत किकुता युताकाले आज आयोजित कार्यक्रममा ती स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा उनले भने, ‘अन्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग गर्न सहज छ र यसले कोभिड बिरामीको उपचारमा सहयोग पुर्‍याउनेछ ।’ जापानले...