हवाई भाडा – Nepal Press
हवाई भाडा

नेपालमा हवाई भाडा किन यति महंगो ?

सन् २०१८ मा बेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनले नेपालका अन्तर्राष्ट्रिय र राष्ट्रिय एयरलाइन्सले लिने भाडादर विश्वकै महंगो भएको उल्लेख गरेको थियो । त्यसयता हवाई भाडासम्बन्धी अध्ययन हुन सकेको छैन ।