हल अफ फेम – Nepal Press
हल अफ फेम

अन्तराष्ट्रिय गायन प्रतिस्पर्धा हल अफ फेमको दोस्रो सिजन सुरु, १२ देशका नेपाली प्रतिभा सहभागि

सिड्नी –अन्तराष्ट्रिय अनलाइन गायन प्रतियोगिता हल अफ फेम सिजन २ सुरु भएको छ । विदेशबाट नेपालीले पहिलोपटक डिजिटल प्लेटफर्ममा गायन कम्पिटिसन आयोजना गरेका हुन् । शुक्रबारदेखि सुरु भएको कार्यक्रममा डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट ५० जना प्रतियोगीलाई प्रतिस्पर्धामा सहभागि गराइने भएको छ । अष्ट्रेलियाको एमएनटीभी र नेपालको हिमालय टिभीबाट एकसाथ...