हल्ट प्राइज – Nepal Press
हल्ट प्राइज

हल्ट प्राइजको ४२ औं स्थानमा नेपाली विद्यार्थी, अगष्टमा फाइनल प्रतिस्पर्धा

काठमाडौं । विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा नेपालका विद्यार्थी ४२ औं स्थानमा उक्लिएका छन् । उनीहरुले च्याउ उत्पादन गर्ने मेसिन ‘मशूर’ बनाएका हुन् । हल्ट प्राइजमा यस वर्षको थिम ‘हल्ट प्राइज २०२१ फूड फर गुड’ राखिएको छ । प्रतियोगितामा हरेक देशका विश्वविद्यालयमा अध्ययनरत...