हलिउड – Nepal Press
हलिउड

महामारीमै हलिउडमा फर्कियो रेडकार्पेट, एमटीभी अवार्डमा यस्तो देखियो

लस–एन्जल्स । कोरोनाभाइरस महामारीले शुन्य बनेको हलिउडमा रेड-कार्पेट सिजन फर्किएको छ । बितेको दुईवर्ष सुनसान बनेको अमेरिकी मनोरञ्जन उद्योग लयमा फर्कने संकेत मिलेको छ । नेपाली समयानुसार सोमबार बिहान लस-एन्जल्समा एमटीभी मूभी एन्ड टीभी अवार्ड सम्पन्न भयो । सामान्य अवस्थामा झैं सेलेव्रिटी मास्कबिनै रेडकार्पेट नापिरहेका देखिए । भाइरस महामारीको...